Search
Close this search box.
Search
Close this search box.

कोमल वलीले रघुजी पन्तविरुद्ध हालिन् गालीगलौजको मुद्दा

काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गालीगलौजको मुद्दा दर्ता गरेकी छन् ।

उनले आज आफैं उपस्थित भएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् ।

केही समयअघि एक सार्वजनिक कार्यक्रममा पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा लामो समय योगदान गरेका महिला नेतृलाई बेवास्ता गरेको तर कोमल ओलीले पिँडुला देखाएर ‘पैल जान पाम’ भनेको भरमा सांसद बनाएको टिप्पणी गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *