Search
Close this search box.
Search
Close this search box.

कोरोनाको कहर : बुद्धशान्तिका एक पुरुषको मृत्यु

बुद्धशान्ति – झापाको बुद्धशान्तिमा कोरोना कहरको नयाँ भेरियन्टबाट एकजना पुरुषको मृत्यु भएको छ ।

बुद्धशान्ति ७ का प्रधान थरका ४२ वर्षिय पुरुषको आज बिहान बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

तीर्थराज तिम्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *