बुद्धशान्ति – झापाको बुद्धशान्तिमा कोरोना कहरको नयाँ भेरियन्टबाट एकजना पुरुषको मृत्यु भएको छ ।
बुद्धशान्ति ७ का प्रधान थरका ४२ वर्षिय पुरुषको आज बिहान बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name
Email
Website
Save my name, email, and website in this browser for the next time I comment.