‘कोरोनाको तेस्रो लहर बच्चाहरुका लागि खतरनाक हुने कुनै सबूत छैन’

बीबीसी। कोरोनाको आशंका गरिएको तेस्रो लहर बालबच्चाका लागि खतरनाक हुने कुनै सबूत नभएको विशेषज्ञहरुले बताएका छन्। तर, कोरोनाकालमा बच्चामा मानसिक तनाव, मोबाइलको आदत, शिक्षा क्षेत्रमा उत्पन्न चुनौतीका कारण अधिक नोक्सान भएका उनीहरु बताउँछन्।

EPIC

कोरोनाका पहिलो र दोस्रो लहरमा बालबालिकामा कम असर देखिएकाले मानिसहरुले सम्भावित तेस्रो लहरमा अधिक प्रभावित हुन सक्ने अनुमान गरेको चिकित्सहरुको भनाइ छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar