Search
Close this search box.
Search
Close this search box.

कोरोनाको दोस्रो लहर : झापामा एकैदिन थपिए १९५ संक्रमित

EPIC

बुद्धशान्ति – झापामा शनिबार  १९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको जनाउँदै स्थानीय प्रशासनले तीन दिनदेखि झापामा लक डाउन गरिरहेको छ ।नयाँ थपिएका सँगै झापामा सक्रिय संक्रमितको संख्या १३ सय नाघेको छ ।

हेर्नुहोस् तथ्यांक

EPIC
EPIC
EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *