बुद्धशान्ति – झापामा शनिबार १९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको जनाउँदै स्थानीय प्रशासनले तीन दिनदेखि झापामा लक डाउन गरिरहेको छ ।नयाँ थपिएका सँगै झापामा सक्रिय संक्रमितको संख्या १३ सय नाघेको छ ।
हेर्नुहोस् तथ्यांक –
लेखकको बारेमा
तीर्थराज तिम्सिना
तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।