कोरोनालाई प्राणघातक बनाउने ‘ब्ल्याक फंगस’

बीबीसी। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतमा कोरोना जितिसकेका व्यक्तिमा अर्कोखालको संक्रमण हुन थालेको छ।

EPIC

चिकित्सकहरुका अनुसार कतिपय व्यक्तिलाई ‘ब्ल्याक फंगस’को संक्रमण हुन थालेको हो। यो फंगसलाई म्युकरमायकोसिस भनिन्छ र यसले कोरोना जित्न लागिरहेका वा संक्रमण मुक्त भइसकेका बिरामीलाई आफ्नो चपेटमा पार्छ।

म्युकरमायकोसिस एकदमै दुर्लभ संक्रमण हो, तर भारतमा कोरोनाको चपेटमा परेका कतिपय मानिसमा अहिले यो देखिन थालेको चिकित्सकहरु बताउँछन्।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar