Search
Close this search box.
Search
Close this search box.

कोरोना कहर : १ लाख ३७ हजार बढी जना स्वदेश फर्किए

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=263

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले हालसम्म १ लाख ३७ हजार ४ सय ४२ जनाको उद्धार गरी स्वदेश फर्काएको छ ।

कोरोना (कोभिड–१९) संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएको भन्दै ‘उद्धार उडान’ बन्द गर्न सरकारलाई सिफारिस गरेको समितिले सोमबार साँझसम्म विदेशबाट १ लाख ३७ हजार ४ सय ४२ जना स्वदेश फर्किएको बताएको छ ।

“सोमबार साँझसम्म विदेशबाट १ लाख ३७ हजार ४ सय ४२ जना स्वदेश फर्किए”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंले विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले उद्धारको बाध्यता लगभग सकिएको जानकारी गराएको भन्दै उद्धार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको जानकारी दिएका छन् । तर मन्त्रिपरिषद्बाट औपचारिक निर्णय हुन बाँकी रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *