कोरोना जितेकै हो चीनले ?

एजेन्सी। संसारका थुप्रै देश यतिखेर कोरोनाको दोस्रो लहरबाट आक्रान्त छन्, चीन भने निस्फिक्री उन्नतिपथमा लागेको देखिएको छ।

EPIC

चिनियाँ नागिरक सामान्य जीवन बिताइरहेका छन्। कोरोनाको नयाँ संक्रमण त्यहाँ देखिएको छैन। कोरोनाको पहिलो घटना चीनको वुहानमा फेला परेको बताइन्छ, तर त्यो विशाल मुलुकले सारा संसारलाई दुःख दिइरहेको यो महामारीबाट कसरी मुक्ति पायो, सबैका निम्ति अचम्मको कुरा हुन पुगेको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar