कोरोना संक्रमणबाट एकै दिन हाल सम्म सर्वाधिक १३९ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । यो एक दिनमा मृत्यु भएको हाल सम्म सर्वाधिक संख्या हो ।

EPIC

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना संक्रमित थपिएका छन् ।

EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar