Search
Close this search box.
Search
Close this search box.

कोरोना संक्रमणबाट करिब छ हजार नौ सयको मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा छ हजार ९८७ जनाको मृत्यु भएको छ भने चार लाख दुई हजार ६५५ जना नयाँ सक्रमित थपिएका छन् ।

सबैभन्दा बढी ब्राजिलमा एक हजार ५७० जनाको मृत्यु भएको छ भने ५३ हजार बढी संक्रमित थपिएका छन् ।

 अमेरिकामा ६१९ जना, रुसमा ३६१ जना, फ्रान्समा ३४३ जनाको मृत्यु भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *