कोरोना संक्रमणबाट दम्पतीको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण एक दम्पतीको मृत्यु भएको छ ।

EPIC

मोरङको रंगेली नगरपालिका– ४ का ८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको एकै दिन कोरोना संक्रमणबाट मृत्यु भएको रंगेली नगरपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले जानकारी दिए ।

सोमबार बिहान ८१ वर्षीय श्रीमतीको मोरङ सहकारी अस्पतालमा मृत्यु भएको हो भने सोमबार राति विराट नर्सिङहोममा ८५ वर्षीय श्रीमानको मृत्यु भएको हो ।

एकै परिवारका दुई जनाको मृत्यु भएपछि संक्रमित बसेको घरलाई सेनिटाइज गरिएको छ ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar