Search
Close this search box.
Search
Close this search box.

कोशीका तीन जिल्लामा हात्ती र मानवबीचको द्वन्द्व कम गर्न प्रशिक्षण

झापा। पछिल्लो समय सुनसरीका तीन जिल्लामा हात्तिको आतङ्क नरोकिएपछि किसानलाई प्रशिक्षण दिन थालिएको छ ।

मानव र हात्तिको सहअस्तित्वका लागी जनचेतनामुलक कार्यक्रम कोशी प्रदेशको झापा, मोरङ्ग र सुनसरीको हात्ति प्रभावित क्षेत्रहरुमा एक-एक दिने प्रशिक्षण गरिएहो हो ।हात्तिलाई नचलाएसम्म मान्छेमाथि अक्रमण नगर्ने भएकाले हात्तिको आनीवानी र मानिसले अपनाउनु पर्ने सावधानीका बारेमा प्रशिक्षणमा सिकाइएको छ ।

EPIC EPIC

शुक्रवार सुनसरीको इटहरी-२ स्थित हात्ति प्राभावित क्षेत्रमा भएको यो कार्यक्रममा हात्ति प्रभावित क्षेत्रका किसान, नेपाली सेनाका जनशक्ती, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा हात्ति विज्ञ रमेश थापा, कोशीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेश यादवले हात्ति र मानवबीच द्वन्द्व कम गर्नेबारे प्रशिक्षण दिनुभएको थियो ।भारतको आसमवाट आएको हात्तिको आक्रमणवाट कोशीका तीन जिल्लामा एक महिनाको अवधिमा पाँच जनाले ज्यान गुमाइसकेका छन भने ठूलो परिमाणमा किसानले अन्नबाली गुमाउनु परेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *