खाना पकाउँदै गरेको प्रेसर कुकर पड्किएर बेलबारीमा महिला घाइते

विराटनगर। मोरङको बेलबारीमा खाना पकाउँदै गरेको प्रेसर कुकुर पड्किएर एक महिला घाईते भएकी छिन्।

बेलबारी नगरपालिका–६ सोमबारेमा शनिबार बिहान प्रेसर कुकर पड्किएको हो। घटनामा ३८ वर्षीया सविना मगर घाइते भएको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीका अनुसार खाना पकाउने क्रममा बिहान पौने ९ बजे एक्कासि प्रेसर कुकर पड्किएको थियो।

घाईते मगरलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *