Search
Close this search box.
Search
Close this search box.

गाउँपालिका अध्यक्षलाई खतिवडाको खुल्ला पत्र !

हल्दिबारी गाउँपालिकाका युवा सचेतक सामाजिक अभियन्ता अबिषेक खतिवडाले जनताहरुको समस्यालाई समेटेर जनप्रतिनिधिका कारण सोझा जनताहरु बन्धक बनेको भन्दै गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनलाई खुल्ला पत्र लेखेका छन् ।

यस्तो छ खुल्ला पत्र :

अनावश्यक रुपमा सातौँ गाउँसभाबाट उत्पन्न विवादका कारण हल्दिबारीमा जनप्रतिनिधिका कारण जनताले ठूलो सास्ती खेप्नु परेको उनको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *