गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

फाइल तस्वीर

चितवन । चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नं ३ का ५६ वर्षीय छविलाल वोट छन् ।

जङ्गलमा भैँसी चराउन गएका बोटलाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख गौतम मिश्रले जानकारी दिए ।

EPIC EPIC EPIC

उनका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *