गोदावरी नगरपालिकाको भवनमा पूजा लगाउन आइतबार सबै सेवा बन्द हुने

काठमाण्डाै – ललितलपुरको गोदावरी नगरपालिकाको कार्यालयबाट हुने सेवा भोलि आइतबार बन्द हुने भएका छन् ।

नगर कार्यपालिकाको नवनिर्मित भवनको भोलि वास्तुशास्त्र अनुसार वास्तुपूजा हुने भएकाले कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द रहने नगरपालिकाकाे सूचनामा उल्लेख छ ।  वडा कार्यालयबाट प्रवाह हुने सेवा भने नरोकिने नगरपालिकाले जनाएको छ ।  २०७५ सालको असोजमा भवनको शिलान्यास भएको थियो ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *