Search
Close this search box.
Search
Close this search box.

गौतम बुद्ध क्रिकेट रंगशालाको लागी बजेट समावेश

काठमाडौं । हास्य कलाकारद्वय सितारामा कट्टेल धुमुर्स र कुञ्जना घिमिरे सुन्तलीले बनाउन थालेको चितवन भरतपुरको क्रिकेट रंगशाला बनाउन गरी बजेटमा समावेश गरेको छ । 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए । पुनका अनुसार निर्माणाधिन उक्त गौतमवुद्ध रंगशाला संघ प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अघि बढाइने बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *