Search
Close this search box.
Search
Close this search box.

घरै अगाडि फलफूल र तरकारीको व्यापार !

बुद्धशान्ति ३ (साबिक बुधबारे- ७ )मा फलफूल र तरकारीको व्यापार गर्दै दुई युवा ।

वैदेशिक रोजगारीलाई छोडेर लकडाउनमा घरै अगाडि व्यापारमा लागेका किरण दङ्गाल र सुजन दङ्गालले लहान र इलामबाट तरकारी र फलफूल ल्याएर बेच्दै आएका छन् । पछिल्लो समय उनीहरुले अर्डर अनुसार घर घरैमा पुर्याउँदै आएका समेत छन् ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *