Search
Close this search box.
Search
Close this search box.

घिमिरेलाई २ मतले पछि पार्दै प्रदेश १ मा थापा बिजयी

विराटनगर । नेपाली काङ्ग्रेस १ नम्बर प्रदेशको सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् ।

घिमिरेलाई २ मतले पछि पार्दै नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा बिजयी भएका हुन।

EPIC EPIC EPIC

अन्तिम मतपरिणामअनुसार थापाले आठ सय ४४ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी गुरुराज घिमिरेले आठ सय ४२ मत पाएका छन् ।

दुई उपसभापतिमा टङ्कप्रसाद राई (८४७) र रमेशजंग रायमाझी (८९१) विजयी भए ।

दुई महामन्त्रीमा भूपेन्द्र राई (८२४) र उमेश थापा (८२३) विजयी बने ।

सहमहामन्त्री महिलामा प्रमिला गच्छदार (८३७) विजयी बनिन् ।

दुई सहमहामन्त्रीमा खड्ग फागो (१०२६) र विनोदकुमार बस्नेत (७४७) विजयी भए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *