Search
Close this search box.
Search
Close this search box.

चट्याङ लागेर खुदुनाबारीका दुलालको मृत्यु

झापा।
अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने ५४ बर्षीय मोहन प्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

घर नजिकैको मकैबारीमा मल लगाउदै गर्दा आज करिब ४ बजेर ५० मिनेट जादाँ गड्याङगुडुङसंगै परेको चट्याङले उनलाई भेटेको थियो ।

दुलाललाई चट्याङ लागेर छाती तथा पेटको भागमा पिल्सिएर घाईते अवस्थामा बिर्तामोडको बिर्तासिटी अस्पतालमा लगिएको थियाे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *