Search
Close this search box.
Search
Close this search box.

चर्चामा स्वेता तिवारीको अनौठो पहिरन

एजेन्सी। भारतीय टेलीभिजन रियालिटी शो ‘खतरो के खिलाडी’को ग्रान्ड लन्चिममा टेलिचलचित्र अभिनेत्री स्वेता तिवारी आफ्नो लुकका कारण हाल चर्चामा छिन्। उनले शोका सबै सहभागी भन्दा निकै फरक पहिरन लगाएकी थिइन्।

कोर्ट प्यान्टजस्तो देखिने लुगा लगाएकी तिवारीको उक्त आउटफिट निकै अनौठो देखिन्छ। उनको उक्त ड्रेशअफमा हरियो, रातो, निलो रंगहरु देख्न सकिन्छ। तिवारीको यो फोटोले हाल सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *