Search
Close this search box.
Search
Close this search box.

चर्चित फुटबल खेलाडी डियगो माराडोनाको निधन

काठमाडौं । अर्जेटिनाका फुटबल हस्ती डियागो मेराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । उनको केही दिन अघि मस्तिष्कमा जमेको रगतको सफलतापूर्वक शल्यक्रिया गरी निकालिएकाे बीबीसीले जनाएकाे छ ।

९० को दशकमा उनले अर्जेटिनाको फुटबललाइ निकै माथि उठाएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *