काठमाडौं । अर्जेटिनाका फुटबल हस्ती डियागो मेराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । उनको केही दिन अघि मस्तिष्कमा जमेको रगतको सफलतापूर्वक शल्यक्रिया गरी निकालिएकाे बीबीसीले जनाएकाे छ ।
९० को दशकमा उनले अर्जेटिनाको फुटबललाइ निकै माथि उठाएका थिए ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name
Email
Website
Save my name, email, and website in this browser for the next time I comment.