Search
Close this search box.
Search
Close this search box.

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा भाले गैँडा मृत फेला परेको छ।

नवलपुरको देवचुलीमा रहेको सिसवार मध्यवर्ती क्षेत्रको नारायणी नदीमा पर्ने पिप्रहरघाटको पारि निकुञ्जभित्र अन्दाजी २३ वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए।

EPIC EPIC EPIC

उनका अनुसार दुईवटा गैँडा एक–आपसमा जुध्ने क्रममा गैँडा मरेको हो। मृत गैँडाको खाग र खुर सुरक्षित रहेको सूचना अधिकारी थापाले बताए।

योसँगै चालू आवमा मृत्यु हुने गैँडाको संख्या १३ पुगेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *