Search
Close this search box.
Search
Close this search box.

चीनको गान्सु प्रान्तमा शक्तिशाली भुकम्प, १११ जनाको मृत्यु

एजेन्सी। चीनकाे उत्तर पश्चिमी क्षेत्र गान्सु प्रान्तमा भूकम्प गएकाे छ ।

स्थानीय समय साेमबार राति ११ः५९ बजे चीनको उत्तर पश्चिमी क्षेत्र गान्सु प्रान्तमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएकाे त्यहाँकाे भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।

भूकम्पमा परी १ सय ११ जनाकाे ज्यान गएकाे र २ सय बढी घाइते भएका चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । भूकम्पका कारण सबैभन्दा धेरै क्षति काउन्टि, डियाओजी र कीघंइमा भएकाे पनि चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

भूकम्पमा परेकाहरूको उद्धार कार्य जारी रहेकाे चिनियाँ सञ्चार माध्यमले लेखेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *