चीनमा कोरोना छैन, तर पनि कडा प्रतिबन्ध

एजेन्सी। संसार कोरोनाको दोस्रो लहरले आक्रान्त हुँदा चीन भने सहज ढंगमा अघि बढिरहेको छ।

कोरोनाको उत्पत्ति भएको चीनमा कोरोना संक्रमण छैन, तर पनि नागरिकमाथिका प्रतिबन्ध यथावत् छन्।चीनमा अहिले सयमा ७८.२४ प्रतिशत प्रतिबन्ध कायमै रहेको अक्सफोर्ड विश्व विद्यालयको भनाइ छ।

उता, भारतमा भने यस्तो कडाइ ७४ प्रतिशतमात्रै छ। चीनमा कोरोना संक्रमणमा २०२० को मार्चदेखि नै सुधार आएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *