चुल्ठे-शान्तिनगर वनमा टिक र मसलाको बृक्षरोपण

चुल्ठे शान्तिनगर सामुदायिक वन उपभोक्ता समितिले बृक्षरोपण गरेको छ।
सामुदायिक वनले झन्डै २ बिघाहा क्षेत्रफलमा टिक र मसला जातका बिरुवा रोपेको हो।
वनले खारखोला पुर्वको खालि जमिनमा बृक्षरोपण गरेको हो।सो क्षेत्रमा बर्षेनि नदिले जङ्गलको भु-भाग कटान गर्दै आएकाले बृक्षरोपण गरिएको चुल्ठे-शान्तिनगर सामुदायिक वनका अध्यक्ष प्रदिवदेव खतिवडाले जानकारी दिएका छन्।


सामुदायिक वनका कार्यसमिति र केहि मजदुरको सहयोगमा बृक्षरोपण ३ दिन सम्म गरिने उनले जानकारी दिए ।
सामुदायिक वनले १००० बढी बिरुवा रोप्ने उनले बताए। चुल्ठे शान्तिनगर सामुदायिक वनले हरेक वर्ष वनका बिभिन्न ब्लकमा बृक्षरोपण गर्दै आएको छ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *