छुटेका प्रेमीप्रेमीकाको पीडा ‘घुम्तिमा रेल’(भिडियो सहित)

झापा । नयाँ बर्षको अवसर पारेर ‘घुम्तिमा रेल’ नामक भिडियो गीत सार्वजनिक भएको छ ।
गायिका अस्मिता अधिकारी र गायक नवराज कोलनीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । नवराजकै शब्द र संगीत रहेको ‘घुम्तिमा रेल’ गीत सार्वजनिक भएको हो ।
गीतको भिडियोमा शुधिर श्रेष्ठ र मोडल प्रतिक्षा खतिवडाको अभिनय देख्न सकिन्छ । विक्रम चौहानको निर्देशन रहेको भिडियोमा छुटेका प्रेमीप्रेमीकाको पीडालाई देखाइएको छ ।

भिडियो ः

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *