जीवन विकास लघुवित्तको आइपीओ आजदेखि

काठमाडौं। जीवन विकास लघुवित्तले आजदेखि सर्वसाधारणको लागि साधारण सेयर -आईपीओको बिक्री खुलाएको छ। कम्पनीले कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सार्वसाधारणको लागि छुट्याएको छ। आईपीओमाा असार १५ गतेसम्म आवेदन दिन सकिन्छ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *