Search
Close this search box.
Search
Close this search box.

जेठ २० गतेसम्म प्रतिनिधि सभा स्थगित

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति संसदमा टेबल गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सोमाथि आगामी जेठ २०, २१ र २२ गते सामान्य छलफल गर्ने र जेठ २३ गते अर्थमन्त्रीले जवाफ दिने समय तोकेका छन् ।

ती बैठकमा दलीय प्रतिनिधित्वका आधारमा छलफल गराइने भएको छ । जेठ २० गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *