Search
Close this search box.
Search
Close this search box.

जेसिबीको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौँ । नागार्जुन नगरपालिका –६ ह्वाइट गुम्बानजिक बा २ क ६०८८ नम्बरको जेसिबीको ठक्करबाट आज सोही ठाउँकी ११ वर्षीया अनुषा तामाङको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी अनुषाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जेसिबी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । 

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *