Search
Close this search box.
Search
Close this search box.

झापामा असार १४ गतेसम्मलाई थपियो निषेधाज्ञा

झापा। झापामा असार १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । आज सम्पन्न डिसीसीएसीको बैठकले निषेधाज्ञा पुन थप गरेको हो ।

डिसीसीएसीको बैठकले निषेधाज्ञालाई केहीमात्रामा खुकुलो बनाएको छ । सार्बजनिक सवारी र मोटरसाइकल चलाउन रोक लगाएको छ ।

EPIC

बजारमा निश्चित ब्यवसाय बिहान ६ बजेदेखि १२ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *