झापामा एकसातालाई पुनः लम्बियो निषेधाज्ञा

झापा – झापामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ २१ गते मध्यराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।

बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय जस्ताको त्यस्तै राखेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

घरमा खाद्यान्न अभाव भएको खण्डमा व्यक्तिले स्थानीय पालिका, वाणिज्य सङ्घ र प्रहरीको समन्वयमा पसलबाट खाद्यान्न लैजान पाउने एउटा निर्णय थपेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *