झापामा कुटपिटबाट एकजनाको मृत्यु, आरोपित पक्राउ

मृत्यु

झापा। झापाको कमल गाउँपालिका-७ मा भएको कुटपिट घटनामा एकजनाको मृत्यु भएको छ। माघ १७ गते ३७ वर्षीय पुन्य प्रसाद बास्तोलाले सामान्य विवादका क्रममा सोही स्थानका ४५ वर्षीय देबलाल चौधरीलाई लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका थिए। उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लगिएको चौधरीको उपचारकै क्रममा निधन भएको हो।

यस घटनामा संलग्न बास्तोलालाई प्रहरीले माघ १८ गते पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान गरिरहेको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *