Search
Close this search box.
Search
Close this search box.

झापामा भुकम्पको धक्का महसुस

झापा । नेपालको पूर्वी भागमा भूकम्पको धक्का महसुश भएको छ । सोमबार राति ९ बजेतिर पूर्वी जिल्ला झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, इलाम लगायत जिल्लामा भूकम्पको धक्का महसुश भएको हो ।

भारतको सिक्कीमलाई केन्द्रबिन्दु बनाएर ५ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

EPIC EPIC

नेपाली समय अनुसार ९ बजेर ५ मिनेट जाँदा पूर्वी क्षेत्रमा भूकम्पको महसुश भएको स्थानीयबासीले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *