Search
Close this search box.
Search
Close this search box.

झापामा भूकम्पको धक्का महसुस

झापा – अहिले भर्खरै झापा जिल्लामा भूकम्प गएको छ । आज विहान ७ वजेर १२ मिनेटको समयमा केहि सेकेन्ड भूकम्पको महसुस गरिएको हो ।

गुगल म्यापका अनुसार भारत सिक्किमको नाम्चीलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

EPIC

नेपाल, भारत, भुटान र चाइनामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आधिकारिक जानाकरी भने दिइसकेको छैन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *