झापामा सवारी दुर्घटना बढ्दो, भदौ महिनामा सात जनाले ज्यान गुमाए

बिर्तामोड– झापामा भदाै महिनामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । अघिल्लो महिनाको तुलनामा भदाैमा मानवीय क्षतिका घटना बढेका हुन् ।

साउनमा भएका दुर्घटनामा झापामा पाँच जनाको मृत्यु भएको थियो । भदाैमा घाइते हुनेकाे संख्या भने घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *