झापामा साझा युवा संगठन

जिल्ला समिति घोषणा, संयोजकमा व्यवसायी राजेन्द्र खनाल

साझा युवा संगठन प्रदेश नम्बर १ ले झापा जिल्ला समिति घोषणा गरेको छ।

EPIC

शनिवार अनलाइन मार्फत घोषणा गरिएको झापा जिल्ला समितिको नेतृत्व विर्तामोड निवासी राजेन्द्र खनाल र सचिवमा कमलका भवानी सापकोटा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कमलका मनोज गौतम, कमलका विनोद खवास, बार्हदशीका प्रदीप तिम्सिना, हल्दिवारीका नितेस ओली, हल्दिवारीका विकास चौहान, हल्दिवारीका सागर कार्की, कन्काईका आ. मदन अधिकारी, कमलका क्षितिज ढुङ्गगेल,विर्तामोडका नवीन बराल,कमलका नबराज खड्का,कमलका देवराज पौडेल, कन्काईका विन्दुराज दाहाल, विर्तामोडका तुलसी खतिवडा, कमलका दिवस न्यौपाने, कमलका रबिन खड्का, दमकका रोहित वुढाथोकी, शिवसताक्षीका केशव ढकाल, भद्रपुरका मन कुमार वन, कमलका अनुप न्यौपाने, वुद्दशान्तिका रोसन ढकाल, गौरादहका आशिष सुवेदी, दमकका जय बिमली, कनकाईका प्रकाश प्रसाईं, विर्तामोडकी सरिता थापा, विर्तामोडका खगेन्द्र मैनाली, वुद्दशान्तिका राजेन्द्र अधिकारी, मेचिनगरका अमृत शर्मा, विर्तामोडका रविन कोईराला, विर्तामोडकी ज्योति श्रेष्ठ, अर्जुनधाराका मुकेश कुमार जैन, मेचिनगरकी आरती आचार्य, दमककी सीता खड्का, विर्तामोडका नवीन उप्रेती, कमलका जीवन सापकोटा, कमलका रुद्र पानस, दमकका भुपाल राई, कमलका नवराज अधिकारी, विर्तामोडका तेजस थापा, कमलका संजय अधिकारी, झापा गाउँपालिकाका विनोद खड्का, वार्हदर्शीका सन्तोष ओली रहेका छन।

साझा युवा संगठनले बिभिन्न पृष्ठभूमिका युवाहरुलाई समेट्दै आफ्नो संगठनलाइ जिल्लाका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने र आउने निर्वाचनमा बैकल्पिक राजनीतिलाई थप शसक्त बनाउदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप निर्माण गर्ने लक्ष लिएको साझा पाटी झापा जिल्ला अध्यक्ष मेदनी प्रसाईले बताए ।

EPIC EPIC EPIC

सबै स्थानीय तहका युवा साथीहरु समेटेर भएको जिल्ला समितिको घोषणाले बैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई शसक्त बनाउने आत्मबिस्वासलाइ अझै दृढ बनाएको नवनिर्वाचित संयोजक राजेन्द्र खनाल बताए ।

EPIC
EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar