झापामा हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणबाट एक वृद्ध ज्यान गएको छ ।

हात्तीको आक्रमणबाट सोमबार दिउँसो पौने ४ बजे मेचिनगर नगरपालिका-९ पशुपति टोल बस्ने ७० वर्षीय पेना किसानको आक्रमणबाट मृत्यु भएको हो ।

EPIC EPIC EPIC

टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनमा पुगेका किसान बगरमा हिँडिरहेको अवस्थामा हात्तिको आक्रमणमा परेका थिए ।

आक्रमणबाट घाइते भएका उनको उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएकोमा उपचारकै क्रममा ज्यान गएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *