झापा अनेरास्ववियुले पायो पूर्णता

झापा । पार्टी एकता भएको लामो समयसम्म पनि हुन नसकेको भातृसंगठनको एकतालाई झापा अनेरास्ववियुले पुर्णता दिएको छ ।

EPIC

अनेरास्वियु र प्रधानमन्त्री केपि शर्मा ओलिको जिल्ला समेत रहेको झापामा अनेरास्वियू(क्रान्तिकारी)बीचको एकता प्रक्रिया ले पूर्णता पाएको हो।

जिल्ला कमिटी,क्याम्पस इकाइ कमिटीहरु,१५ ओटा स्थानिय तहहरुको जिम्मेवारी बाँडफाँड सम्पन्न भएको अनेरास्ववियु झापाका संयोजक अनिल सुबेदीले जानकारी दिए । ६१ सदस्य नवगठित कमिटीको संयोजकमा अनिल सुबेदी र संयोजक दुर्गा धमला रहेका छन् ।

सात सदस्यीय जिल्ला कार्यालय कमिटी पनि गठन गरिएको सहसंयोजक दुर्गा धमलाले जानकारी दिए । कर्यालय सदस्य हरुमा अनिल सुबेदी,दुर्गा धमला,रन्जन धमला, नबिन सिटौला,समर्पण खतिवडा,राजेश कार्की , रोशन भण्डारी रहेका छन ।

EPIC EPIC EPIC

अनेरास्वियु र प्रधानमन्त्री केपि शर्मा ओलिको जिल्ला समेत रहेको झापामा अनेरास्वियू(क्रान्तिकारी)बीचको एकता प्रक्रिया ले पूर्णता पाएको हो।

२१ सदस्यीय सचिवालय गठन गरिएको संयोजक सुवेदीले बताए ।झापा जिल्लाका मुख्य क्याम्पसहरुमा समेत संयोजक र सह संयोजक तोकिएको छ ।

EPIC

बिर्तामोड नगरपालिका,अर्जुनधारा नगरपालिका,कन्काइ नगरपालिका,भद्रपुर नगरपालिका,शिवसताक्षी नगरपालिका,हल्दिवारी गाउँपालिका, बुद्धशान्ति गाँउपालिका,कचनकवल गाँउपालिका,गौरीगञ्ज गाँउपालिका,दमक नगरपालिका,गैरादह नगरपालिका,कमल गाउँपालिका,बाह्रदर्शी गाँउपालिका,झापा गाँउपालिका समेत संयोजक सहसंयोजक तोकिएको सुवेदीले जानकारी दिए ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar