Search
Close this search box.
Search
Close this search box.

झुण्डिएको अवस्थामा महिलाको शव फेला

गौरीगंज। गौरीगंजमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. १ रंगियाथान जलियावस्तीमा (साबिक माहाभारा गा.वि.स) अन्दाजी ४५ वर्षीया सिता घिमिरेको शव घर भित्र आज दिउसो २.३० बजे झुण्डिएको अवस्थामा फेला परेको हो ।

मृतक महिलाकी श्रीमान् ३ दिन अघि सुधार केन्द्रबाट घर फर्केका थिए ।

महिलाको शव पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको र थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *