Search
Close this search box.
Search
Close this search box.

टोकियो ओलम्पिकः विश्व कीर्तिमानी लेडेकीलाई हराउँदै अष्ट्रेलियाकी टिमेसले जितिन् स्वर्ण

एजेन्सी। अष्ट्रेलियाकी पौडी खेलाडी आरियान टिमेस महिला ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी छन्। उनले ३ मिनेट ५६.६९ सेकेण्डमा दुरी पार गरेकी हुन्। जुन इतिहासकै दोस्रो चाँडो समय हो।

विश्व कीर्तिमानसहित रियो ओलम्पिकको स्वर्ण पदक विजेता अमेरिकाकी काथलीन लेडेकीले रजत पदक जितिन्। उनले ३ मिनेट ५७।३६ सेकेण्डमा दुरी पार गरिन्। त्यस्तै चीनकी ली बिङजीले काश्य पदक जितिन्।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *