Search
Close this search box.
Search
Close this search box.

डुबेर दुई जनाको मृत्यु

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनिया बस्ने १३ वर्षीया अञ्जली कुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ।

पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको गजेन्द्र नारायण सिह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

धनुषाको हंसपुर नगरपालिका–७ बस्ने अनिल साहको १ वर्षीय छोरा युवराज साहको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ।

घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तीर्थराज तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *