डुबेर दुई जनाको मृत्यु

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनिया बस्ने १३ वर्षीया अञ्जली कुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ।

EPIC

पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको गजेन्द्र नारायण सिह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

धनुषाको हंसपुर नगरपालिका–७ बस्ने अनिल साहको १ वर्षीय छोरा युवराज साहको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ।

घटनाहरुको सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar