डेढ वर्षभित्र देशका सबै भूमिहीनलाई जमिन

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

काठमाडौं। भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र देशका सबै भूमिहीनले जग्गा पाउने बताएका छन्। उनले भने, ‘‘आयोगले ७५३ स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधानमा सहकार्य गर्ने समझदारी भइसकेको छ। डेढ वर्षमा स्थानीय तहका सबै भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी आयोगको रहेको छ।’’

EPIC


शनिबार पाँचथरको फिदिममा आयोजित अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ज्ञवालीले यस्तो दाबी गरेका हुन्।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar