तरकारी बेचेरै ४ महिनामा महिला कृषकले गरिन् १ लाख बढि रकम जम्मा

बझाङ। तरकारी बेचेर नै ४ महिनामा १ लाख बढि रकम जम्मा गरीएको छ । दुर्गाथली गाउँपालीका वडा नम्बर ५ सैन गाउँकी कृषक मायादेवी जप्रेलले आफुले फलाएको तरकारी जेठ महिना देखि भदौ सम्म बिक्रि गरेर १ लाख २७ हजार ७ सय ७० रुपैया जम्मा गर्नुभएको हो ।

EPIC

हिजो पत्रकारहरु, कृषि ज्ञानकेन्द्रका प्रमुख टेक बहादुर बिष्टको निगरानीमा उहाले आफनो खुत्रुके फुटाएर जम्मा भएको रकम देखाउनुभएको थियो ।

घरमै खुत्रुके फुटाउदा आफैलाई मात्र थाहा हुने भएकोले सबैलाई तरकारीमा आकर्षण गर्न र तरकारी ब्यावसायले अरुलाई पनि थप उर्जा थप्न सहयोग पुगोस भन्ने उदेश्यले सबैको अगाढि खुत्रुके फुटाइएको जर्पेलले बताउनुभयो । दुई नाली जग्गामा पहिला २ कट्टा मकै फल्थे तर कृषि ज्ञानकेन्द्रको सहयोगमा आफुले हाल तरकारी खेतीमा लागेको र यत्रो आम्दानी भएको बताउनुभयो ।

EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar