Search
Close this search box.
Search
Close this search box.

तातोपानी नाका २० दिनका लागि बन्द

काठमाडौं /आजदेखि २० दिनका लागि तातोपानी नाका बन्द भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न चिनिया पक्षले नाका बन्द गरेको हो । बाढीले क्षति गरेको पुल चीनले मर्मत गर्न लागेको हो ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो ।

पुल मर्मतका लागि नाका बन्द हुने भएपछि बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइसकेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *