Search
Close this search box.
Search
Close this search box.

ताप्लेजुङका जिसस प्रमुख मादेनलाई कोरोना

ताप्लेजुङ / जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंसिर १० गते स्वाब परीक्षणका लागि दिएकोमा आइतबार रिपोर्ट पोजिटिभ आएको मादेनले बताएका छन् ।  

मादेन जिल्लास्तरीय कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक समेत हुन्

मादेन जिल्लास्तरीय कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक समेत हुन् । उनले रिपोर्ट पोजिटिभ आएसंगै सामाजिक सञ्जालमार्फत् आफूसँग नजिकको सम्पर्कमा रहेकालाई सावधानी अपनाउन अनुरोध समेत गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *