Search
Close this search box.
Search
Close this search box.

ताप्लेजुङमा डढेलो लाग्दा फुन्द्रुवा आधारभूत विद्यालयको भवन जल्यो

ताप्लेजुङ । जिल्लाको सिरिजंगा गाउँपालिका ३ तेल्लोकको फुन्द्रुवा आधारभूत विद्यालय भवन जलेको छ ।

विद्यालय भवनको पश्चिमपट्टि रहेको शहरेभित्ता भीरबाट आएको डढेलोले कार्यालय सञ्‍चालनमा रहेको तीन कोठे भवन जलेको गाउँपालिकाका वडा सदस्य चन्द्र पराले जानकारी दिए । उनका अनुसार एउटा भवन भने अभिभावक र शिक्षकले जोगाएका छन् । थप विवरण आउन बाकी रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *