Search
Close this search box.
Search
Close this search box.

ताप्लेजुङमा निषेधाज्ञा जारी

ताप्लेजुङ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रशासानले ताप्लेजुङमा दुई साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्ले सोमबार आजबाट लागू हुने गरी आगामी १५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो । 

कोरोना संक्रमण भएपछि एक सातादेखि जिल्ला प्रशासन कार्यालय भवनमा आइसोलेसनमा बसेका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले निषेधाज्ञा जारी गर्दै साँझ ८ देखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न, बजार पसल खोल्न र लामो दूरी बाहेकका यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *