Search
Close this search box.
Search
Close this search box.

तेन्जिङ नोर्गे होमस्टेमा कार्तिक १६ गते साँगितिक साँझ हुने

बुद्धशान्ति । झापाको बुधबारेमा सञ्चालित तेन्जिङ नोर्गे होमस्टेमा साँगितिक साँझ हुने भएको छ ।


आउँदो कार्तिक १६ गते मंगलबार तिहारको अवसर पारेर साँझ राष्ट्रिय कलाकार अनिल सिंहको बेजोड प्रस्तुती रहने होमस्टेका संचालक उमेश पाठकले जानकारी दिए।यसका साथै स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने बताइएको छ ।

EPIC EPIC EPIC

साँगितिक कार्यक्रमलाई थप आकर्षक बनाउन ७० वटा व्यवस्थित टेबलको पनि व्यवस्था गरिएको अर्का संचालक उमेश तिम्सिनाले बताउँदै टेबल बुकिङका लागि होमस्टेमा सम्पर्क गर्न सकिने समेत जानकारी दिएका छन् ।

कोरोना कहरको बेला लामो समयसम्म यस्ता कार्यक्रम नभएको बेला यो कार्याक्रम थप आर्कषण रहने समेत बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *