त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित घले पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन्। फ्लाइ दुबईको उडानबाट बिहीबार राति काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो।

घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए। बरामद भएको सुन आज जोखिने र त्यसको गुणस्तर परीक्षण गरिने विभागले जनाएको छ। प्रहरीले घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी गरिरहेको छ। 

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *