Search
Close this search box.
Search
Close this search box.

दमकको मिलन लजमा दुई युवतीसँग बसेका पुरुषको मृत्यु

दमक/ दमकको बसपार्कस्थित मिलन होटेल एन्ड लजमा दुईजना युवतीसँग राति बसेका एक व्यक्ति आज बिहान मृत फेला परेका छन् । मृत फेला पर्ने अन्दाजी ४५ वर्षका व्यक्ति सिन्धुलीका सुनुवार थरको भएको बताइएको छ ।

अन्य विवरण खुलिनसकेको दमक प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए । बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा यौन धन्दा हुँदै आएको बताइन्छ । यौन कार्य गर्न आएका व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ ।

EPIC EPIC EPIC

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *